FAQs Complain Problems

सहसचिव पुरुसोत्तम नेपालको टोली बडिमालिका नगरपालिकामा

सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट सहसचिव पुरुसोत्तम नेपालको नेतृत्वमा UNDP, UNICEF लगायतको भ्रमण दल संग बडिमालिका नगरपालिका सभाहलमा अन्तरकृया तथा छ्लफल कार्यक्रम सम्पन्न । कार्यक्रममा बडिमालिका नगरपालिकाको वर्तमान अवस्था र कर्मचारी सम्बन्धी छ्लफल भएको थियो । भेटघाटमा सहसचिव नेपालले वडामा यथाशिग्र कर्मचारी व्यवस्थापन गरिने प्रष्ट पार्नु भयो ।