FAQs Complain Problems

गैसस एवं दातृ संस्थाहरु सहित पत्रकारहरुसँग हुने छलफल सम्वन्धमा

प्रथम नगरसभामा पेश हुने नीति कार्यक्रम र बजेटमा संघसंस्था एवं दातृनिकायहरुको योगदान तथा नीतिलाई कार्यान्वयका सम्वन्धमा छलफल २०७४।५।२३ गते बिहाना नगरपालिका प्रमुखज्यूको कार्यकक्षमा विहाना ८ बजे हुने भएकोले संघसंस्था तथा दातृनिकायको उपस्थितिका लागि अनुरोध गरिन्छ।