FAQs Complain Problems

सार्वजनिक खरीद / बोलपत्र सूचना

सिलबन्दी बोलपत्र स्बीकृत गर्ने आशयको सुचना

बोलपत्र सम्बन्धी सुचना

बोलपत्र सम्बन्धि सूचना

,

DPR तयार पार्ने सम्वन्धी प्रथम पटक प्रकाशित गरेिएको सूचना

बोलपत्र सम्बन्धि सूचना

बोलपत्र सम्बन्धि सूचना

ठेक्का सम्झौता गर्न आउने सूचना

बोलपत्र स्विकृत सम्बन्धमा

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

यस कार्यालयको तपशिल बमोजिमको निर्माण कार्यको लागी मिति २०७३/०९/१३ गतेको राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सुचना बमोजिम यस कार्यालयमा दर्ता हुन (Ebid तथा Hard Copy Submission मार्फत) आएका शिलबन्दी बोलपत्र मध्ये परिक्षण र मुल्याङ्कन गर्दा रितपुर्वक देखिएको तपसिलको बोलपत्रदाताको शिलबन्दी बोलपत्र न्युनतम मुल्याङ्कित सारभुतरुपमा प्रभावग्राही भएकोले स्वीकृतीका लागी सार्वजनिक खरिद एन को दफा २७ को उपदफा २ को प्रयोजनार्थ यो बोलपत्र स्वीकृत गर्ने आशयको सुचना सम्ब्नधित सबै बोलपत्रदाताहरुको जानकारीको लागि प्रकाशित गरिएको छ ।

बोलपत्र आव्हान वा E-Bidding को सुचना

बडीमालिका नगरपालिकाको कार्यालय बाजुरामा आ.व २०७३/७४ मा नेपाल सरकारको सहयोग र बडीमालिका नगरपालिकाको आन्तरिक लगानीमा गरिने बडीमालिका नगरपालिकाको भवन निर्माण कार्यको सिलबन्दी बोलपत्र वा E-Bidding को माध्यमबाट सम्पन्न गर्नुपर्ने भएको हुँदा ईजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट रीतपुर्वकको सिलबन्दी वा E-Bidding को माध्यमबाट बोलपत्र पेश गर्न यो सुचना प्रकाशित गरिएको छ । थप तलको सुचनामा.....

Pages