FAQs Complain Problems

समाचार

Pages

पहिलो नगरसभाबाट नीति तथा कार्यक्रम स्वीकृत

बडिमालिका नगरपालिकाको पहिलो नगर सभाले आ.व. २०७४।७५ को नीति तथा कार्यक्रम एवं बजेट २०७४।५।२५ गते स्वीकृत गरेको छ।