|
२५ भदौ, २०८३, ११:७ बजे |
|
|---|
|
२६ साउन, २०८३, १३:१७ बजे |
|
|---|
|
२५ भदौ, २०८३, ९:३७ बजे |
|
|---|
घटना दर्ता प्रतिलिपि
—
In-person
स्थानीय पञ्जिकाधिकारी
—
—
रु. ४०/-
—
१ दिन
—
—
घटना दर्ता गरेको प्रतिलिपि (अन्य सम्बन्धित कागजात)
स्थानीय पञ्जिकाधिकारी
घटना दर्ता गरेको प्रतिलिपि (अन्य सम्बन्धित कागजात)
—
घ वर्गको निर्माण इजाजत तथा दर्ता
—
In-person
राजस्व/योजना तथा अनुगमन शाखा
—
—
रु. ५०००/-
—
१ महिना
—
—
अनुसूची १ बमोजिमको निवेदन (घ वर्गको निर्माण व्यवसायी); आवश्यक विवरण; मेसिन/उपकरणको विवरण; व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि; भ्याट बिल; सम्पत्ति विवरण/सम्बन्धित कागजात
राजस्व/योजना तथा अनुगमन शाखा
अनुसूची १ बमोजिमको निवेदन (घ वर्गको निर्माण व्यवसायी); आवश्यक विवरण; मेसिन/उपकरणको विवरण; व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि; भ्याट बिल; सम्पत्ति विवरण/सम्बन्धित कागजात
—
घ वर्गको इजाजत निर्माण
—
In-person
राजस्व/योजना तथा अनुगमन शाखा
—
—
रु. २०००/-
—
१ दिन
—
—
निर्माण व्यवसायीको निवेदन; चालु आ.व.को कर चुक्ताको प्रमाणपत्र; इजाजत पत्रको प्रतिलिपि; अनुसूची १ बमोजिमको निवेदन; आवश्यक विवरण तथा अन्य सम्बन्धित कागजात
राजस्व/योजना तथा अनुगमन शाखा
निर्माण व्यवसायीको निवेदन; चालु आ.व.को कर चुक्ताको प्रमाणपत्र; इजाजत पत्रको प्रतिलिपि; अनुसूची १ बमोजिमको निवेदन; आवश्यक विवरण तथा अन्य सम्बन्धित कागजात
—
विपन्न नागरिक औषधी उपचार सिफारिस
—
In-person
स्वास्थ्य तथा सामाजिक विकास शाखा
—
—
निशुल्क
—
१ दिन
—
—
विपन्नता नहटाएको/नखुलेको प्रमाण वा सम्बन्धित निवेदन; वडा कार्यालयको आर्थिक विपन्नता सिफारिस; चिकित्सकको प्रिस्क्रिप्सन; विपन्नताको नेपाली नागरिकताको प्रमाण/प्रतिलिपि; अस्पताल/सम्बन्धित निकायको कागजात

बाल क्लब गठन
—
In-person
महिला बालबालिका तथा समाज कल्याण उपशाखा
—
—
निशुल्क
—
२ दिन
—
—
समितिमा रहेका व्यक्तिको जन्मदर्ताको प्रतिलिपि; समितिको निवेदन; गठन गर्ने निकायको सिफारिस
महिला बालबालिका तथा समाज कल्याण उपशाखा
समितिमा रहेका व्यक्तिको जन्मदर्ताको प्रतिलिपि; समितिको निवेदन; गठन गर्ने निकायको सिफारिस
—
अपाङ्गता परिचय पत्र
—
In-person
महिला बालबालिका तथा समाज कल्याण उपशाखा
—
—
निशुल्क
—
७ दिन
—
—
सम्बन्धित व्यक्तिको निवेदन; स्वयं आफैं उपस्थित हुने; अपाङ्गता ग्रेड देखिने प्रमाण/सिफारिस; सम्बन्धित वडा कार्यालयको सिफारिस; चिकित्सकको प्रिस्क्रिप्सन/रिपोर्ट; नागरिकताको प्रतिलिपि (६ वर्ष पुगेका हकमा)

सहकारी संस्था दर्ता
—
In-person
कृषि विकास शाखा
—
—
निशुल्क
—
३० दिन
—
—
सम्बन्धित संस्था दर्ताको लागि निवेदन; संस्थाको निवेदन/प्रतिलिपि; संस्थाको विधान/सम्बन्धित कागजात; आवेदनको विवरण तथा आवश्यक स्वीकृति/सिफारिस
कृषि विकास शाखा
सम्बन्धित संस्था दर्ताको लागि निवेदन; संस्थाको निवेदन/प्रतिलिपि; संस्थाको विधान/सम्बन्धित कागजात; आवेदनको विवरण तथा आवश्यक स्वीकृति/सिफारिस
—
विद्यालय खोल्ने सिफारिस
—
In-person
शिक्षा युवा तथा खेलकुद शाखा
—
—
नियमावली अनुसार
—
३ महिना
—
—
अनुसूची १ बमोजिम संस्थाको निवेदन (शिक्षा नियमावली); अनुसूची बमोजिम पूर्वाधार पुगेको निवेदन; विद्यार्थी संख्या र शिक्षकको विवरण; सम्बन्धित योजना/पूर्वस्वीकृति तथा आवश्यक कागजातहरू
शिक्षा युवा तथा खेलकुद शाखा
अनुसूची १ बमोजिम संस्थाको निवेदन (शिक्षा नियमावली); अनुसूची बमोजिम पूर्वाधार पुगेको निवेदन; विद्यार्थी संख्या र शिक्षकको विवरण; सम्बन्धित योजना/पूर्वस्वीकृति तथा आवश्यक कागजातहरू
—
उजुरी
—
In-person
न्यायिक समितिको सचिवालय
—
—
रु. २००/-
—
१ दिन
—
—
निर्धारित ढाँचामा निवेदन/जाहेरी; निवेदकको नागरिकताको प्रतिलिपि; उजुरी सम्बन्धि कागजातको प्रतिलिपि; निवेदन दस्तुर तिरेको रसिद; नगरपालिकालाई बुझाउन पर्ने राजस्व बुझाएको प्रतिलिपि

योजना तथा कार्यक्रमको भुक्तानी
—
In-person
आर्थिक प्रशासन शाखा प्रमुख
—
—
निशुल्क
—
१ दिन
—
—
समितिको निर्णय प्रतिलिपि र निवेदन; वडा कार्यालयको भुक्तानी र सिफारिस; योजना सम्झौता; नापी किताब; कार्य स्वीकार र कार्यक्रम सम्पन्न प्रतिवेदन; सार्वजनिक परीक्षण गरेको प्रतिवेदन; सम्बन्धित योजनाको फोटो (काम सुरु गर्दा र सम्पन्न भएपछि); अनुगमन समितिको प्रतिवेदन; योजनासँग सम्बन्धित बिल भरपाई (डोर हाजिरी सहित)

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने
२०८३-०५-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने
२०८३-०५-०२ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने
२०८३-०५-०४ | ००:००
राष्ट्रिय सूचना दिवस
२०८३-०५-०४ | ००:००
विश्व मानवता दिवस
२०८३-०५-०४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
२०८३-०५-१५ | ००:००
गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०५-१६ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-१७ | ००:००
लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने
२०८३-०५-१८ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०५-१९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-२२ | ००:००
LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२४ | ००:००
जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने
२०८३-०५-२६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने
२०८३-०५-३१ | ००:००
कार्यालय परिसर सरसफाई अभियानमा संग्लग्न
२६ भदौ, २०८३
समाचार उपलब्ध छैन।