बडिमालिका नगरपालिकाको नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकरण एवं पत्रकार भेटघाट

बडिमालिका नगरपालिकाको पहिलो नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण एवं पत्रकार भेटघाट कार्यक्रम २०७४ भाद्र २७ गते विहाना ८ बजे संचालन हुने भएकोले पत्रकार महासंघ, प्रेश युनियन, प्रेश चौतारी, कान्तीपुर राष्ट्रीय दैनिक लगायत राष्ट्रीय मेडियाका पत्रकारबन्धु, जिल्ला स्थिति दैनिक एवं साप्ताहिक पत्रीकाका पत्रकार, रेडियोमा काम गर्ने पत्रकार सहित आम पत्रकारबन्धुहरुको सहभागितका लागि अनुरोध गरिन्छ ।